समाचार

काठमाडौँ, ३ भदौ । पछिल्लो चौविस घण्टामा देशभर थप ६८१ जनामा कोरोना भाइरस (कोभिड- १९)संक्रमण देखिएको छ ।