कर्णाली प्रदेशमा थपिए ३० जना कोरोना संक्रमित

0
Shares


सुर्खेत, २६ भदौ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश अस्पताल /पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमुना परीक्षणमा  थप २९ जना र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको नमुना परीक्षणमा  १ जना गरी ३० जनामा  कोरोना संक्रमण पुष्टी भएको हो ।

जसमा  १४ जिल्लाका  ७ महिला र २३ जना पुरुष छन् ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार ७५५ पुगेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *