समाचार

काठमाडौँ, १५ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर जम्मा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।