समाचार

काठमाडौँ, २२ असोज । नेकपा एमालेले आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि डा बुद्धिमान श्रेष्ठलाई प्रदेश सभा सदस्य पदमा उम्मेद्धार बनाउने भएको छ ।