समाचार

काठमाडौँ, १४ साउन । सुनसरीको धरान उपमहानगरपालिकामा एकैदिन १५४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।