समाचार

काठमाडौँ, २० पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र आएपछि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले आफ्नो पदीय जिम्मेवारीबाट बाहिरिने भएका छन् ।...