समाचार

काठमाडौँ, १४ साउन । 'वर्ल्ड हेपाइटिस डे-२०२५' को सन्दर्भ पारेर नारायणा हेल्थ इन्डियाले सोमबार काठमाडौँमा 'मिट एण्ड ग्रीट' कार्यक्रमको आयोजना गरेको छ ।