समाचार

खजुरा, २३ वैशाख । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा र ७० करोड रुपैयाँभन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ ।