समाचार
काठमाडौँ, ३ जेठ । शरीर रचना विशेषज्ञहरुको साझा संस्था सोसाइटी अफ नेप्लीज एनाटोमिस्ट्स (सोना)को प्रथम अन्तर्राष्ट्रिय सम्मेलन 'आइ-सोनाकन -२०२४' आजबाट धुलिखेलमा सुरु हुँदैछ ।