समाचार

काठमाडौँ, ३१ बैशाख । नव नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले आज बेलुका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगि पदवहाली गरेका छन् ।