समाचार

काठमाडौँ, १५ फागुन । छैटौँ स्वास्थ्य दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आज स्वास्थ्य मन्त्रालय परीसरमा निशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ...