समाचार

नेशनल बाथरोग सेन्टर, नेपाल रुमाटोलोजी एसोशिएसन र लायन्स क्लवको संयुक्त आयोजनामा काठमाडौँको सुन्धारा र ललितपुरको जावलाखेलमा बाथरोग सम्वन्धी बृहत जनचेतनामुलक प्रदर्शनीको आयोजना गरिएको छ...