भक्तपुर क्यान्सर अस्पतालको डाइरेक्टरमा डा. श्रेष्ठ नियुक्त

120
Shares

काठमाडौँ, २४ असोज । भक्तपुर क्यान्सर अस्पतालको मेडिकल डाइरेक्टरमा डा. ऋषिकेश नारायण श्रेष्ठ नियुक्त भएका छन् ।

निवर्तमान मेडिकल डाइरेक्टर डा. प्रकाशराज न्यौपाने भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सरको अध्यक्षमा नियुक्त भएपछि राजिनामा दिएका थिए ।

नव नियुक्त डा. श्रेष्ठ अस्पतालमै कन्सल्टेन्ट सर्जिकल अन्कोलोजिष्ट रुपमा कार्यरत थिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *