समाचार

चौतारा, २१ फागुन । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित सेतीदेवी माविमा आइतबार स्वच्छ महिनावारी अभियानअन्तर्गत स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भयो ।