समाचार

नुवाकोट, १८ चैत । त्रिशूली जिल्ला अस्पतालको दन्त विभागमा आज आगलागी हुँदा लाखौँको क्षति भएको छ ।