समाचार

मुस्ताङ, १८ मंसिर । सदरमुकाम जोमसोमस्थित जिल्ला अस्पतालले फार्मेसी (औषधि बिक्रीकक्ष) सञ्चालनमा ल्याएको छ । सरकारी अस्पतालमा औषधि बिक्रीकक्ष नहुँदा बिरामी निजी औषधि पसलबाट...