समाचार

जिल्लामा विगत पाँच वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको भएपनि अझै दुई प्रतिशत जनतामा हात्तीपाइले रोगका जिवाणु भेटिएको छ ।