समाचार
काठमाडौँ, ७ भदौ । गण्डकी प्रदेश सरकारले क्यान्सरपीडित बालबालिकाको उपचारमा आर्थिक सहायता उपलब्ध गराउने कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ।