काठमाडौँ, १० मंसिर । नारायणगढस्थित सेन्ट्रल पाल्म होटलमा बसेका पूर्व युवराज पारस शाहको मुटुमा समस्या देखिएको छ । उपचारमा खटिएका चिकित्सकहरुका अनुसार अहिले पनि...