काठमाडौँ, २२ जेठ । नेपाल स्वास्थ्य व्यवसायी परिषदले आगामी असार २२ देखि २४ गतेसम्म नाम दर्ता (लाइसेन्स) परीक्षा लिने भएको छ।