काठमाडौँ, २८ पुस। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतीय कम्पनी मरिन बायोटेकबाट उत्पादित दुई कफ सिरप ९खोकीका औषधि०लाई प्रयोग नगर्न सिफारिस गरेको छ ।