काठमाडौँ, ३० पुस । नेपाल बाल शल्य चिकित्सक समाजको छैटौँ साधारण सभाले प्राडा रामेश्वर पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समाजको शुक्रबार सम्पन्न...