गर्मी मौसमको सुरुवातसंगै शरीरमा बिभिन्न किसिमका स्वास्थ्य समस्याहरु देखा पर्न सक्छ । त्यस्तै मौसममा आउने परिवर्तनसंगै छालामा समेत केही परिवर्तन देखा पर्न सक्छन् ।