काठमाडौँ, २८ साउन । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले डाक्टर, नर्ससहित विभिन्न पदमा १४२ जना करार जनशक्ति माग गरेको छ ।