काठमाडौँ, ३१ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत छ दिने भारत भ्रमणमा निस्केका छन् । मंगलबार साँझ भारतको गुजरात प्रस्थान गरेका उनले...