बैतडी, १५ असार । सुदूरपश्चिम प्रदेशमा डेंगी र स्क्रबटाइफसका बिरामी बढेपछि त्यसविरुद्ध अभियान थालिएको छ ।