Author: Nepali Health
प्रतिस्पर्धी उम्मेद्धार नभएपछि ११ दिन अघि नै निर्वाचित भयो ‘नेफा’को नयाँ कार्यसमिति, अध्यक्षमा शाक्य
काठमाडौँ, २७ चैत । नेपाल जनस्वास्थ्य संघ (नेफा) को नयाँ कार्यसमिति निर्वाचन हुनु भन्दा ११ दिन अघि नै निर्बिरोध निर्वाचित भएको छ । उम्मेद्धारको...
