काठमाडौँ –  सार्वजनिकस्थलमा स्थलमा चुरोट सेवन गरेको आरोपमा शनिबार कोटेश्वरबाट १७ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग कोटेश्वरले उनीहरुलाई पक्राउ गरेको हो...