काठमाडौँ – राष्ट्रिय मिर्गौलापीडित सङ्घ, नेपालले मिर्गौला फेल भएका व्यक्तिलाई सरकारले आजिवन डायलासिस र प्रत्यरोपणको व्यवस्था गर्नुपर्ने माग गरेको छ । उसले सरकारले सो...