आज विश्व मुटु दिवस । प्रत्येक बर्ष २९ सेप्टेम्बरका दिन विश्व मुटु दिवस मनाउने चलन छ । यसै अनुसार आज विश्वभर मुटुदिवस मनाइदै छ...