मुगु, १२ माघ । मङ्गलबार सदरमुकामबाट एक घन्टा पैदल दूरीमा रहेको रुगा–५ लुम गाउँका दानसिङ विक आफ्नी ३५ वर्षीया श्रीमतीलाई एक सातायतादेखि ज्वरोले सताएपछि...