असार २० गतेलाई राष्ट्रिय रुपमा प्राकृतिक चिकित्सा दिवसको रुपमा मनाउने सम्वन्धमा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले लगेको प्रस्तावलाई आज बसेको मन्त्रिपरिषदको बैठकले पारित गरेको हो...