पोखरा–लेखनाथ महानगरपालिका–१० शिवचोकमा सञ्चालित अन्नपूर्ण बाल तथा महिला अस्पतालले शल्यक्रियाबाट जन्मेको पहिलो नवजात शिशुलाई आजीवन निःशुल्क उपचार सेवा दिने भएको छ ।