दुवै मिर्गौला बिग्रिएर उपचार गराई रहेकी झापा, भद्रपुरकी पत्रकार माया पकुवाललाई यहाँको कन्काई विकास बैंकले सहयोग गरेको छ ।