काठमाडौँ, १७ चैत ।  नेपाल मेडिकल काउन्सिलले आज लिएको चिकित्सक दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । केही बेर अघि प्रकाशित नतिजा अनुसार...