काठमाडौँ, ३ जेठ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले मानसिक स्वास्थ्य समस्याको उपचारका लागि समस्याको मुख्य कारण पत्ता लगाउन जरुरी रहेको बताएकी छन्...