जिम्बावे सरकारले सेवा सुविधा बढाउनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका १० हजार बढी नर्सहरुलाई बर्खास्त गरेको छ ।