काठमाडौँ, ७ असार । मुटु तथा फोक्सोको जटिल अवस्थाको आकस्मिक उपचारलाई थप प्रभावकारी बनाउन नेपाल मेडिसिटी अस्पतालले एक्ट्राकोरपोरियल मेम्ब्रान अक्सीजीनेशन (एक्मो) प्रविधि सञ्चालनमा ल्याएको...