Author: Nepali Health
काठमाडौँ, १३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको कोरोना भाइरस परीक्षण गर्न मंगलबार विहान लिएको थ्रोट स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।