चिकित्सा शिक्षा आयोगद्धारा ‘पीजी’ तहको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित

800
Shares

काठमाडौँ, २५ माघ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यत्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत २० माघ देखि २२ माघसम्म सञ्चालित परीक्षाको नतिजा बुधबार (हिजो) प्रकाशित भएको हो ।

यस्तै आयोगले सरकारी तथा विदेशी समूह तर्फका उम्मेद्धारहरुको भौतिक उपस्थितिमा हुने म्याचिङको कार्यतालिका समेत सूचना प्रकाशित गेको छ ।

नतिजा तथा सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *