चिकित्सा शिक्षा आयोगद्धारा ‘पीजी’ तहको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित

काठमाडौँ, २५ माघ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यत्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत २० माघ देखि २२ माघसम्म सञ्चालित परीक्षाको नतिजा बुधबार (हिजो) प्रकाशित भएको हो ।

यस्तै आयोगले सरकारी तथा विदेशी समूह तर्फका उम्मेद्धारहरुको भौतिक उपस्थितिमा हुने म्याचिङको कार्यतालिका समेत सूचना प्रकाशित गेको छ ।

नतिजा तथा सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *