लमजुङ अस्पतालमा पित्तथैलिको शल्यक्रिया सुरु

काठमाडौँ, २७ साउन । लमजुङ अस्पतालमा पित्तथैलिको शल्यक्रिय सुरु भएको छ ।
प्रदेश सरकार मातहत आएपछि लमजुङ अस्पतालमा पहिलो पटक ३४ वर्षिय महिलाको पित्तथैलिमा पत्थरी देखिए पछी पित्तथैलिको सफल शल्यक्रिय गरी ३ दिन पश्चात डिस्चार्ज गरिएको छ ।
उनको स्वास्थ्य अवस्था सामान्य तथा सुधारन्मुख रहेको छ । शल्यक्रियमा संलग्न चिकित्सक जनरल सर्जन डा. मुकेश जैसवाल, डा. विज्ञान आचार्य, एनेस्थेसियोलोजिष्ट डा. शिशिर खड्का, अस्पताल प्रमुख, अस्पताल व्यवस्थापन र सम्पुर्ण ओटी टिम प्रत्यक्ष सहभागी भएका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




