भेरी अस्पतालको अध्यक्षमा बीरेन्द्रबहादुर शाह नियुक्त

काठमाडौँ । सरकारले भेरी अस्पतालको अध्यक्षमा वीरेन्द्रबहादुर शाहलाई नियुक्त गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको सिफारिसमा गत १७ असारमा बसेको बैठकले शाहलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि मन्त्री बस्नेतले डडेल्धुरा अस्पतालको अध्यक्ष, नारायणी अस्पतालको सदस्यमा समेत नियुक्त गरिसकेका छन् ।
मन्त्री बस्नेतले पछिल्लो पटक रिक्त पदहरुमा पदपूर्ती गर्ने कामलाई तिब्रता दिएका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

