भेरी अस्पतालको अध्यक्षमा बीरेन्द्रबहादुर शाह नियुक्त

काठमाडौँ । सरकारले भेरी अस्पतालको अध्यक्षमा वीरेन्द्रबहादुर शाहलाई नियुक्त गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको सिफारिसमा गत १७ असारमा बसेको बैठकले शाहलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि मन्त्री बस्नेतले डडेल्धुरा अस्पतालको अध्यक्ष, नारायणी अस्पतालको सदस्यमा समेत नियुक्त गरिसकेका छन् ।
मन्त्री बस्नेतले पछिल्लो पटक रिक्त पदहरुमा पदपूर्ती गर्ने कामलाई तिब्रता दिएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




