चौबिस घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २८ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संँख्या शून्य रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ८ सय ९० जनाको नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर १५ जना सक्रिय संक्रमित रहेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 
