चौबिस घण्टामा थप ७ जनामा कोरोना संक्रमण, ६ जना संक्रमणमुक्त
काठमाडौँ, २० पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ६ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १ हजार जनाको नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या २१ रहेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]