चिकित्सा शिक्षा आयोगद्धारा एमडी/एस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ, ५ पुस ।   चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह अन्तर्गतको पोष्ट ग्राजुएट्स तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले शनिबार लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

हेर्नुहोस नतिजा

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *