यस्तो छ एमालेको चुनावी घोषणापत्र (पूर्ण पाठ सहित)

काठमाडौँ १५ कात्तिक । आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले घोषणा पत्र सार्वजनिक गरेको छ । राजधानीको याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल रुपमा घोषणा पत्र सार्वजनिक गरे ।

एमालेले ६० बर्ष माथिका नागरिकको उच्च रक्तचाप र मधुमेह परीक्षण र औषधि निशुल्क गर्ने, महिनावारी हुने उमेर समूहका सबै महिलालाई स्यानिटरी प्याड खरीदका लागि १५०० रुपैयाँ उपलव्ध गराउने लगायतका स्वास्थ्यका विषयलाई समेटेको छ ।

यस्तो छ घोषणापत्र

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *