यस्तो छ एमालेको चुनावी घोषणापत्र (पूर्ण पाठ सहित)

80
Shares

काठमाडौँ १५ कात्तिक । आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले घोषणा पत्र सार्वजनिक गरेको छ । राजधानीको याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल रुपमा घोषणा पत्र सार्वजनिक गरे ।

एमालेले ६० बर्ष माथिका नागरिकको उच्च रक्तचाप र मधुमेह परीक्षण र औषधि निशुल्क गर्ने, महिनावारी हुने उमेर समूहका सबै महिलालाई स्यानिटरी प्याड खरीदका लागि १५०० रुपैयाँ उपलव्ध गराउने लगायतका स्वास्थ्यका विषयलाई समेटेको छ ।

यस्तो छ घोषणापत्र

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *