आयोगद्धारा चिकित्सा शिक्षाको स्नातक तहमा स:शुल्क अध्ययनका लागि पूर्व मनोनयनमा परेका विद्यार्थीको सूची सार्वजनिक
काठमाडौँ, १२ साउन । चिकित्सा शिक्षा आयोगले चिकित्सा शास्त्र तर्फ स्नातक तहको सशुल्क तर्फका सिटहरुमा म्याचिङ हुने विद्यार्थीहरुको पूर्वमनोनयन गरेको सुची प्रकाशित गरेको छ ।
आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यता क्रमको आधारमा सूची प्रकाशित गरेको हो । आयोगले सूचीमा परेका विद्यार्थीहरुले अब शिक्षण संस्था र शैक्षिक कार्यक्रममा सशुल्क अध्ययनका लागि सहमति जनाउन सक्ने उल्लेख गरेको छ ।
आयोगले आज प्रकाशित गरेको सूची यस्तो छ
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



